काठमाडौं । अमेरिकाको लस भेगासमा हुने सोर्सिङ एक्स्पोमा नेपालका तयारी पोशाक कम्पनीले भाग लिने भएका छन । मार्च १७ देखि २० तारिख सम्म चल्ने उक्त एक्स्पोमा नेपालका विभिन्न ६ ओटा तयारी पोशाक कम्पनीहरुले भाग लिने भएका हुन । विश्वका १ सय ५० ओटा भन्दा बढि देशहरुले भाग लिने उक्त मेलामा नेपालका तयारी पोशाकका ६ ओटा…