काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अबका दिनमा देशलाई आर्थिक समृद्धितर्फ लैजान वैदेशिक लगानी आवश्यक भएको बताएका छन् । ‘देशमा राजनीतिक अस्थिरता सकिएको बताउँदै अब राज्यको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित गरिनेछ,’ नेपाल उद्योग वाणिज्य महासंघले भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल इन्टरनेश्नल ट्रेड फेयर २०१९’ लाई सम्बोधन गर्दै उनले भने, ‘यसको लागी निजी क्षेत्र र सरकारबीच हातेमालो…