काठमाडौं । गत साता लगातार उच्च अंकसहित उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक यो साताको पहिलो दिन नै उच्च अंकले घटेको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा २२.१४ अंकले घट्दै २१ सय ९ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका १…