काठमाडौं । मंगलबार नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । परिसुचक दिनभर उताचढाव हुँदै अन्तमा १४ दशमलव १२ अंकले बढेर १ हजार ३ सय १५ अंकमा पुगर अडिएको छ । बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी र उत्पादनमुलक समुहको परिसुचक उकालो लाग्न पुगेको हो…