काठमाडौं । लगातार आरालो लागेको बजारमा मंगलबार पनि नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेदेखि नै सामान्य उतारचढाव भएको नेप्से परिसुचक अन्तमा २ दशमलव २३ अंकले घट्न पुगेको हो । बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा जीवन बीमा समुहको परिसुचक ५० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा २८ अंकको गिरावट आएको…