Logo

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य नियुक्त, निर्देशकमा कुशुम लामा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा नरेश शाक्य नियुक्त भएका छन । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा हालै नियुक्त भएका उनलाई मंगलबार एनसीएचएलको बोर्ड बैठकले अध्यक्षमा नियुक्त गरेको हो । यस्तै बोर्ड बैठकले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा समेत नवनियुक्त गरेको छ । एनसीएचएलको संचालक समितिमा नेपाल राष्ट्र बैंकबाट…