Logo

स्काईवेलको फ्ल्यागसिप सोरूम नक्सालमा, विक्रिपछिको उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम काठमाडौंको नारायणचौर, नक्सालमा संचालनमा ल्याएको छ । नेपालमा पाइने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो । स्काईवेलको यो नेपालमा पाँचौ विक्री कक्ष हो । मार्च २१, शुक्रवारका…