Logo

एनएमबि क्यापिटलको हाइब्रिड र सुलभ फण्डको बोनस घोषणा, कसले कति दियो ?

काठमाडौं । एनएमबि क्यापिटलद्वारा संचालित विभिन्न फण्डहरुको बोनस घोषणा भएको छ । क्यापिटलद्वारा संचालित हाईब्रिड फण्ड एल–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले नगद लाभांस दिने घोषण गरेका हुन् । कम्पनीको आज बसेको संचालक समितिको बैंठकले हाईब्रिड फण्ड एल–१ लगानीकर्तालाई २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । यसैगरी…