काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको १ लाख ५७ हजार कित्ता सेयर दोस्रो बजारमा सुचिकृत भएको छ । मंगलबारबाट कारोबारमा आउने गरी सोमबार नेपाल स्टक एक्स्चेन्जको दोस्रो बजारमा सुचिकृत भएको हो । नेपाल स्टक एक्स्चेन्जमा सोमबार सुचिकृत भएसँगै कम्पनीको सेयर कारोबार मंगलबारबाट दोस्रो बजारमा संचालनमा आउने भएको हो । नेप्सेका अनुसार रसुवागढी हाईड्रोपावर कम्पनीले…