काठमाडौं । राईड सेयरिङ कम्पनी पठाओमा ४ दिनमा ६ सय ओटा ट्याक्सी आवद्ध भएका छन । गत शुक्रबार मात्रै ४ पाँग्रे सवारीसाधनलाई आवद्ध गर्नेगरी ‘कार लाईट’ सेवा सुरु गरेकोमा मंगलबारसम्म ६ सय ओटा ट्याक्सी उक्त कम्पनीमा आवद्ध भएका छन । कम्पनीले ट्याक्सी संचालकहरुलाई विभिन्न किसिमका सेवाहरु दिएपछि सबै ट्याक्सी संचालकहरु नै ईच्छुक भएर यो यसमा…