काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा सवारीसाधनको कुम्भमेला ‘नाडा अटो सो' सुरु भएको छ । मंगलबार देखि सुरु भएको उक्त अटो सो को उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन । ६ दिनसम्म चल्ने उक्त सो मा २३ ओटा ४ पांग्रे र १९ ओटा २ पांग्रे सवारीसाधनका ब्राण्ड राखिएको नाडा अटो सो का संयोजक निराकार श्रेष्ठले जानकारी…