Logo

पहिलो पटक एनआईबिएल क्यापिटललाई खुलामुखी म्युचुअल फण्ड संचालन अनुमति, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्ड म्युचुअल स्किम) संचालनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले धितोपत्र बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी म्युचुअल स्किमलाई समेत प्रवेश गराउने उद्देश्य अनुरुप एनआईबिएल क्यापिटललाई उक्त अनुमति प्रदान गरेको हो । बोर्डले एनआईबिएललाई ५० करोड रुपैयाँ बराबरको प्रयोगात्मकरुपमा पहिलो खुलामुखी सामूहिक लगानी योजना…