Logo

पूँजीबजारका सरोकारवालालाई अर्थमन्त्रीको चेतावनी, सरकारले हस्तक्षेप गर्न नपरोस

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारलाई हस्तक्षेप हुनबाट बचाउन आग्रह गरेका छन । पछिल्लो समय पूँजीबजारको दायरा, अवस्था र सुचकको वृद्धिदर राम्रै भएपनि सरकार विरुद्धका हल्लाले सरकारले नै पूँजीबजार हस्तक्षेप गर्न सक्ने उनले संकेत गरेका हुन । उनले सम्बद्ध सरोकारवालाहरुलाई चुनौती दिँदै पूँजीबजारलाई सरकारद्धारा हस्तक्षेप गर्नुपर्ने बाध्यताबाट जोगाउन निर्देशन दिएका हुन् । नेपाल आर्थिक…