काठमाडौं । नेपाल उद्योग परिसंघले ‘नेपाल पूर्वधार सम्मेलन २०१९’ को सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले नेपाल सरकारको आयोजनामा यही भदौ २५ र २६ गते ह्यात होटलमा सम्मेलन गर्ने भएको हो । बुधबार देखि सुरु हुने सो सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा दक्षिण कोरियाको पूर्व…