Logo

९ महिनामा एनआईसी एसियाले कमायो २ अर्ब २७ करोड

काठमाडौं । एनआइसी एशिया बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा २ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । बैंककले आफ्नो ब्याज आम्दानीमा वृद्धि गरेसँगै समग्र नाफामा सुधार गरेको हो । एनआइसी एसियाले बैंकले सो अबधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल…