प्रिमियर ईन्स्योरेन्सका लगानीकर्तालाई ८० प्रतिशत लाभांस काठमाडौं । प्रिमियर ईन्स्योरेन्सका लगानीकर्ताहरुले ८० प्रतिशत लाभांस पाउने भएका छन । कम्पनीको शुक्रबार बसेको संचालक समितिको २ सय ६१ औं बैठकले आफ्ना लगानीकर्ताहरुका लागि ८० प्रतिशत बोनस सेयर पारित गरेको होकम्पनीले कर प्रयोजनका लागि चुक्तापुँजीको ४ दशमलव २० प्रतिशत नगद लाभांस समेत पारित गरेको छ । । कम्पनीले…