Logo

अन्तिम समयमा दाहोरो अंकले उकालो लाग्यो नेप्से, कसले किन्यो एनएमबी बैंकको १४ करोडको सेयर

काठमाडौं । लामो समयदेखि उकालो लागेको नेप्से परिसुचकले यो हप्ता उकालो लाग्न सुरु गरेको छ । सोमबार बजार खुलेदेखि नै सामान्य रुपमा उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा १३ दशमलव ७७ अंकले बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढि जीबन बीमा समुहको…