Logo

पुनः वियरिस ट्रेण्डमा नेप्से, शिवमले उल्टो सर्किट हान्दा बेच्नेको भिड

काठमाडौं । केही समय सामान्य बढ्न लागेको नेप्से परिसुचकले पुनः वियरिस ट्रेण्ड समातेको छ । केही समय वियरिस ट्रयापमा रुमलिएको नेप्से पुनः ओरालो लाग्न सुरु गरेको हो । लामो समय घटेको बजार केही समय सामान्य बढ्न पुगेको थियो । तर केही समय नेप्से परिसुचक वियरिस ट्रयापमा रुमलिएको र पछिल्लो समय पुनः घट्न थालेको सम्बद्ध लगानीकर्ताहरु…