Logo

अशोक लेल्याण्ड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता, गाडीको खरिदमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक बीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच कम्पनी र बैंकबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र आईएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार…