काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क आर्जन उल्लेख्य रुपमा बढाएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेको नेपाल लाईफले बीमा शुल्क आर्जन ४२.७३ प्रतिशतले बढाएको हो । जीबन बीमा कम्पनीहरुमा अग्रणी स्थानमा रहेको नेपाल लाईफले गत आबमा २३ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जबकि कम्पनीले अधिल्लो…