Logo

बजाज मोटरसाईकलको भविष्यवाणी योजना सार्वजनिक, बाईक खरिदमा २ लाख सम्म छुट

काठमाडौं । बजाज मोटरसाइकलको ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक भएको छ । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्दले दशैंतिहार लगायत विभिन्न चाडहरु नजिकिएसँगै ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारा सहित ‘बजाज भविष्यवाणी’ योजना सार्वजनिक गरेको हो । कम्पनीले उक्त अफर अन्तरगत चाडपर्वको अवसरमा ग्राहकहरुलाई मोटरसाइकल किन्दा कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने जानकारी दिएको छ…