काठमाडौं । मंगलबार नेप्से पसिुचक दोहोरो अंकले बढ्न पुगेको छ । सरकारले नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको भोलिपल्ट नेप्से परिसुचक दोहोरो अंकले बढ्न पुगेको हो । लामो समय यता रुमलिरहेको बजारमा बोर्डमा अध्यक्ष नियुक्त भएसँगै लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । सोही अनुरुप मंगलबार बजार खुल्ने वित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा…