Logo

यसै हप्तादेखि स्मार्ट लाईसेन्स छाप्ने तयारी, पहिलो चरणमा ७ लाख लाईसेन्स वितरण गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले यसै हप्तादेखि सवारीचालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने तयारी गरेको छ । लामो समयदेखि प्रिन्टरको अभावमा रोकिएको स्मार्ट लाईसेन्सको छपाई मास प्रिन्टर आएपछि एसैहप्ताबाट सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले ३ हप्ता अघिमात्रै स्मार्ट लाईसेन्स छाप्नका लागि मास प्रिन्टर नेपाल ल्याएको थियो । हाल विभागमा ट्रायल दिएका ६ देखि…