Logo

संविधान दिवसको अवसरमा सुन्दर यातायातका विद्युतीय बसमा निशुल्क सेवा

काठमाडौं । सुन्दर यातायातले संविधान दिवसको अवसरमा निशुल्क सेवा दिईरहेको छ । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारीसाधन कम्पनी सुन्दरले शुक्रबार संविधान दिवसको अवसरमा आफ्ना ७ ओटा विद्युतीय बसहरुमार्फत निशुल्क सेवा दिएको जानकारी दिएको हो । कम्पनीले गत भदौ २३ गते विद्युतीय सार्वजनिक सवारीसाधन संचालनको सुरुवात गरेको थियो । सोही अनुसार कम्पनीले हिजो बिहीबारसम्म बीना भाडामा…