Logo

फोर्डको बीएस६ प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा, यस्तो छ बजारमूल्य

काठमाडौं । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाईल्सले २०२० संस्करणको फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच बीएस ६ पुरानो मूल्यलाई निरन्तरता दिई सार्वजनिक गरेको हो । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार…