काठमाडौं । दशै अघिको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसुचक हरियो भएको छ । बजार खुलेको केही समय सामान्य घटेर उकालो लागेको नेप्से परिसुचमा अन्तमा ८ दशमलव ६९ अंकले बढ्न पुगेको हो । करिव दोहोरो अंकले बढेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक ८३…