काठमाडौं । नेपाली बजारमा बिक्री वितरण हुने सोनालिका ब्राण्डको ट्र्याक्टर र पेट्रोनस आयलबीच सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच सोनालिका ट्र्याक्टरमा पेट्रोनस तेलको प्रयोग गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सहकार्यसँगै पेट्रोनस आयलले नेपाली बजारमा लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल सार्वजनिक समेत गरेको छ । पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल…