काठमाडौं । नागरिक लगानी कोषले आफ्ना ग्राहकहरुलाई केन्द्रित गरी छुट योजना ल्याएको छ । कोषको संचालक समितिको बैंठकले कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जाको ब्याजमा थप छुट प्रदान गर्ने निर्णय गरेको हो । सेवाग्राहीहरुले तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकमका…