काठमाडैं । एनआईसी एशिया लघुवित्तले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यहिँ असार १० गते देखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो । जसमा न्यूनतम १० कित्ताका लागि आवेदन…