काठमाडौं । दैनिकजसो दोहोरो अंकले वृद्धि भएको सेयर बजारमा साना कम्पनीको सेयरमा बढी चलखेल सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाको बढी बाहुल्यता रहेको नेपालको पूँजी बजारमा ठूला लगानीकर्ताहरुले साना कम्पनीको सेयरमा चलखेल गर्दा नेप्से परिसुचक उकासिन थालेका छन् । नेप्सेको अन्तिम विन्दु १११० दशमलव ०८ प्रतिशतमा आएर बाउन्स भएको बजारमा सबैभन्दा बढी दोस्रो…