काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार ३७ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार बढीरहेको नेप्से परिसुचक मंगलबार पनि ३७ दशमलव ९३ अंकले बढ्दै १३ सय ३६ अंकमा पुगेको हो । मंगलबार दिनभरी ४ घण्टा कारोबार हुँदा सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचकमा भने धेरै उछाल आएको…