Logo

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब बढीको कारोबार

काठमाडौं । हप्ताको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचकमा झिनो अंकको सुधार आएको छ । पछिल्लो समय लगातार बढीरहको सेयर बजारमा सोमबार भने २ दशमलव १२ अंकको सुधार आएको हो । बिहानैदेखि घटबढ भईरहको बजारमा ४ समुहका बाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । सोमबार बजारमा जिवन बीमा समुहका परिसुचकमा ५४ अंकको…