Logo

साढे १७ अंकले ओरालो लाग्यो नेप्से परिसुचक, कारोबार रकम साढे १ अर्बमाथी

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक १७ दशमलव ५० अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टा केही बढेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकसहित ओरालो लाग्दै १४ सय ३२ को विन्दुमा रोकिएको छ । दोहोरो अंकले नेप्से घट्दा बजारमा होटल र म्युचुअल फण्डबाहेक सबै समुहहरु ओरालो लागेका छन् । बुधबार होटल…