Logo

नेपालकै पहिलो निजी क्षेत्रबाट संचालित विद्युतीय सार्वजनिक यातायात ‘सुन्दर’, सरकारकै कारण बन्द हुने अवस्थामा

काठमाडौं । नेपालमै पहिलोपल्ट निजी क्षेत्रबाट विद्युतीय सार्वजनिक सवारीसाधन संचालनका लागि पहल गरेको सुन्दर यातायात बन्द हुने अवस्थामा पुगेको छ । सरकारले ल्याएको नीतिमा केही सरकारी कर्मचारीहरुको स्वार्थ बाझिदा सुन्दर यातायात कम्पनी चलाउने वा बन्द गर्ने अन्यौलमा परेको छ । यातायात क्षेत्रको नियामक निकाय यातायात व्यवस्था विभाग, स्वयम भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री र…