Logo

कोरोनाले अटोमोबाइल उद्योगमा संकट, मारुती सुजुकी कम्पनी १५ वर्षयता पहिलो पटक घाटामा

काठमाडौं । भारतको सबै भन्दा ठूलो अटोमोबाइल कम्पनी मारुति सुजुकी इन्डिया १५ वर्ष यता पहिलो पटक त्रैमासिक घाटामा गएको छ । कोरोना लकडाउनको कारण कम्पनीको उत्पादन र बिक्रीमा प्रभाव परेको छ । ३० जुनमा पुरा हुने त्रैमासिकमा कम्पनिलाई २.४९ अर्ब भारतीय रुपैयाँ घाटा भएको छ । पछिल्लो वर्ष यसै अवधिको क्रममा कम्पनिले १४.३६ अर्ब भारतीय…