Logo

बैंक वित्तीय संस्थामाथि राष्ट्र बैंकको कडाई, यस कारण पर्दैछ सेयर बजारलाई असर

काठमाडौं । कोभिडको फैलिदो महामारी, लकडाउनका कारण आर्थिक गतिविधिहरुमा परेको प्रतिकूल प्रभाव र बजेट तथा मौद्रिक नीतिले सकारात्मक आशा जगाउन नसकेपछि केही उकालो लागेको सेयर बजार फेरि पुरानै लयमा ओरालो लाग्न थालेको छ । यसले लगानीकर्ताहरुलाई निकै त्रसित तुल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्य रहेको नेपालको सेयर बजारमा बजेट र मौद्रिक नीतिले ती…