काठमाडौं । सरकारले पूँजी बजार सुधारका लागि सम्बद्ध निकायहरुको पुनर्सरचना गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, सिडिएससी लगायतका संस्थाहरुलाई पुर्नसंरचना गर्ने बताएका हुन् । यसैगरी बजारलाई दिगो रुपमा विकास गर्न संस्थागत लगानीकर्तालाई सहज रुपमा प्रवेशको वातावरण बनाईने भएको छ । आगामी बर्षदेखि…