Logo

खतिवडाको नाममा लगानीकर्ताले गर्दै आएको चलखेल टिकेन, नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा सेयर बजारमा गर्दै आएको चलखेल उदांगो भएको छ । केही सिमित स्वार्थ समुहका लगानीकर्ताहरुले अर्थमन्त्रीबाट युवराज खतिवडा हट्ने सन्देश दिएर केही समय बजार बढाएपनि खतिवडा हटेसँगै पुनः घट्न सुरु गरेको छ । अर्थमन्त्रीबाट खतिवडा हटेको पहिलो दिन दोहाोरो अंकले घटेको नेप्सेमा भोलिपल्ट पनि सोही…