Logo

जुवा घरमा परिणत नेप्से, कारोबार बन्द भएपछि कसरी भयो थप ३२ करोडको सेयर कारोबार ?

काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गैरकानुनी रुपमा कारोबार भएको पाइएको छ । मंगलबार कारोबार समय अर्थात ३ बजे बजार बन्द हुँदा १ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । तर, कारोबार समय पश्चात पनि थप ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदे २ अर्ब ११ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेकै…