Logo

नेपालीलाई अमेरिकी कम्पनीको मालिक बनाउने दिवास्वप्ना र सगुनको भित्री कथा

अमेरिकी सोसल मिडिया स्टार्टअप कम्पनी सगुनले फेरी एकपटक आफ्नो सेयरको निष्काशन गरेको छ। सगुनलाई अमेरिकामा रहेका नेपालीहरुको समूहले स्थापना गरेको भनेर प्रचार गरिएको छ। तर यसका संस्थापकमा अन्य देशका नागरिक पनि छन् । नेपाल र इन्डियामा गरेर यसका दुइ पूर्ण सहायक कम्पनी पनि छन्। अमेरिकी सेक्युरिटिज एक्ट (धितोपत्र ऐन) १९३३ अनुसार स-साना कम्पनीले रेगुलेशन ए प्लस (रेग ए+)…