काठमाडौं । आगामी भदौ २५ गतेदेखि आफ्नो व्यवसाय संचालन गर्ने घोषणा गरेका छन् । पछिल्लो समय कहिले लकडाउन, कहिले निशेधाज्ञा भन्दै अटो व्यवसायी नै धरापमा परेको भन्दै नाडा अटोमोबाईल एशोसिएसनले उक्त घोषणा गरेको हो । एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको सोमबार बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष दुलालले पछिल्लो समय अटो व्यवसायी ठुलो…