Logo

विद्युतीय सवारीमा लगाइएको अन्तःशुल्क घटाउने सरकारको निर्णय, क्षमताअनुसार छुटका फरक-फरक दर कायम

काठमाडौं । सरकारले विद्युतीय सवारीमा लगाएको अन्तःशुल्क घटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको आर्थिक ऐनबाट विद्युतीय कारमा लगाइएको अन्तःशुल्क घटाउने निर्णय गरेको हो । व्यवसायीहरूले विद्युतीय गाडीमा लगाएको अन्तः शुल्क हटाउन दबाब दिँदै आएका थिए । नेपाल अटोमोबाइल डिर्लस एसोसियसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय गाडीको अन्तःशुल्क दर घटाउने निर्णयको नाडाले खुला…