Logo

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवश्यक भन्दा बढी आवेदन आएपछि पहिलो चरणमा नै आईपीओको बिक्री बन्द गर्न लागिएको हो । आज साँझ ५ बजेपछि बिक्री बन्द हुन बताइएको छ । कम्पनीले गत असोज २१ गतेदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता…