काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियमन गर्ने संस्थाहरुका लागि सवारीको सहआगमनलाई सहजीकरण गर्नका लागि गृह मन्त्रालयलाई आग्राह गरेको छ । बोर्डले बिहीबार एक पत्र लेख्दै नियमन गर्ने संस्थाहरु पुँजी बजारको नियमीत सेवा प्रदायक भएकोले ती संस्थाहरुले न्युन कर्मचारीबाट नियमित सेवा सञ्चालन गर्नुपर्ने भएकोले ती संस्थाहरुमा अधिकतम २ जना कर्मचारी कार्यालय सञ्चालनका लागि सवारीको सह आवागमनको…