Logo

धितोपत्र बोर्डका कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक पोखरेलले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनले गतहप्ता मात्रै बोर्डसमक्ष आफ्नो राजीनामा दिएका हुन् । बोर्डका अनुसार पोखेरेलले शुक्रबार पदबाट राजिनामा दिएका हुन् । साथै उनी आजै (सोमबार) देखि कार्यालय आउन छाडेका छन् । उनले कार्यकारी निर्देशकको…