Logo

धितोपत्र बोर्डले भन्यो–बैंकलाई ब्रोकर लाईसेन्स दिने कुनै तयारी छैन, प्रादेशिक ब्रोकर लाईसेन्स दिँदै छौं

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाईसेन्स लिने विषयमा कुनै तयारी नभएको स्पष्ट पारेको छ । पछिल्लो समय बैंकलाई ब्रोकर लाईसेन्स दिन दबाब आएपनि नियामक निकाय बोर्डले भने बैंकलाई नभई प्रादेशिक रुपमा ब्रोकर लाईसेन्स दिएर सेयर बजारको दायरा फराकिलो बनाउने तयारी गरेको छ । ‘हामीसँग सेयर बजारको दायरा फराकिलो बनाएर बढीभन्दा बढी सेवाग्राहीलाई सेवा…