Logo

गभर्नरको ३ महिने प्रतिवद्धताले नेप्सेमा उछाल, परिसूचक २६ सय अंक नजिक पुग्दा सबैजसो लघुवित्तमा १० प्रतिशतको वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गरेको भोलिपल्ट नेप्सेमा उत्साह आएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्धवार्षिक समिक्षामार्फत अबको ३ महिना मार्जिन लेण्डिङ, सीआरआर, एसएलआर, लगायत मौद्रिक नीतिका कुनै पनि वित्तीय औजारमा परिवर्तन नगर्ने प्रतिवद्धता जाहेर गरेसँगै लगानीकर्तामा थप उत्साह देखिएको हो । सोमबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको…