Logo

के नेपालले साँच्चै फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ला ? यस्तो छ भूराजनीतिक र आर्थिक पाटो

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई व्यवस्थित गर्न २०८० फागुनमा ‘सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका’ लागू गर्यो । यो निर्देशिकाले फेसबुक, गुगल, युट्युब, एक्सजस्ता ठूला सामाजिक सञ्जाल चलाइरहेका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा सूचीकरण गर्न र सरकारको नियम पालना गर्न निर्देशन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि यी कम्पनीहरूले नेपाललाई सानो बजार र सानो देश…