काठमाडौं । बढ्दो कोरोना संक्रमणसँगै लकडाउको हल्लाले घट्न थालेको सेयर बजार सोमबार पनि उच्च रुपमा घट्न पुगेको छ । सोमबार बजार खुलेसँगै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ६५.८८ अंकले घटेर बजार बन्द भएको छ । लकडाउनको हल्लासँगै आईतबार पनि नप्से परिसुचक उच्च रुपमा घट्न पुगेको थियो । आईतबारदेखि नै काठमाडौं उपत्यकालगायत कारोना संक्रमण बढी भएका…