काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको स्वस्थ विकासलाई बढावा दिने उद्देश्यले नीतिगत कडाई गरेपछि ठूलो जोखिम लिएर लगानी गर्ने सेयरका लगानीकर्ताहरुको मुटुको धड्कन अस्वाभाविकरुपमा बढ्न पुगेको छ । विशेषगरी एक डेढ बर्षयतादेखि निरन्तर मूल्य वृद्धि भै तेब्बरभन्दा बढी पुगेका, बीमा, लघुवित्त, टेलिकम, जलविद्युत तथा केही व्यापारिक र औद्योगिक कम्पनीका सेयरका लगानीकर्ताहरुको प्रेसर तीब्र हाई…